दलको विवरण
नेपाल मजदुर किसान पार्टी नेपालको एउटा वामपन्थी राजनीतिक दल हो। १९७६ मा रोहित समूह, सर्वहारा क्रान्तिकारी सँगठन, नेपाल र किसान समितिको एकिकरणबाट यो दलको स्थापना गरियो। नारायणमान बिजुक्छे (रोहित) दलको अध्यक्ष हुनुहुन्छ।
उम्मेदवारहरू
१००फिल्टर गर्नुहोस्:


हिरण्य प्रसाद भट्टराई
८३ वर्ष
पुरुष
Jhapa 1, Jhapa
SLC (पूर्व मध्यमा), नेपाली संस्कृत विद्यालय बनारस, भारत


राज कुमार लघु
५१ वर्ष
पुरुष
Sankhuwasabha 1, Sankhuwasabha
एम.ए. राजनौतिक शास्त्र, त्रिभूवन विश्वविद्यालय


चन्चला न्हिसुतु
४१ वर्ष
महिला
Sunsari 4, Sunsari
एस.एल.सी, शिक्षा निकेतन मा.वि भक्तपुर


कृष्ण श्वरी मानन्धर (दुवाल)
४१ वर्ष
महिला
Mahottari 1, Mahottari
भक्तपुर बहुमुखी क्याम्पस


रमाकान्त कापर
५४ वर्ष
पुरुष
Sarlahi 1, Sarlahi
कक्षा १०, जलधर कमलदेव मा.वि. ब्रह्मपुरी


साहव मिँया तेली
४४ वर्ष
पुरुष
Parsa 4, Parsa
SLC, श्री मंगल माध्यमिक विद्यालय भिस्वा


गुजेश्वरी प्रजापति मगजु
३९ वर्ष
महिला
Lamjung 1, Lamjung
एस.एल.सी, वागेश्वरी मा.वि


लक्ष्मण अधिकारी
६४ वर्ष
पुरुष
Tanahu 2, Tanahu
दश कक्षा उत्तीर्ण, श्री महेन्द्र ज्योती मा.वि., शिशाघाट, तनहुँ


जगीलाल थापा
४४ वर्ष
पुरुष
Rupandehi 5, Rupandehi
स्नातकोत्तर तह, बुटवल बहुमुखी क्याम्पस


नन्द बहादुर शाही
६७ वर्ष
पुरुष
Kalikot 1, Kalikot
प्रवेशिका, चन्दननाथ मा.वि.(जुम्ला विस्तार क्याम्पस) जुम्ला


खगेन्द्र बहादुर शाही
५८ वर्ष
पुरुष
Doti 1, Doti
स्नातक तह, सुर्खेत क्याम्पस शिक्षा


सुनिता भण्डारा
२५ वर्ष
महिला
Kailali 1, Kailali
१० कक्षा, दशरथ मा.वि साडेपानी कैलाली


सुरेन्द्र राज भट्ट
५२ वर्ष
पुरुष
Dadeldhura 1, Dadeldhura
प्रविणता प्रमाणपत्र तह, नेपाल ल क्याम्पस


रञ्जना सुवाल
४४ वर्ष
महिला
Nawalparasi West 2, Nawalparasi West
स्नातक, त्रिभुवन विश्वविद्यालय


धन बहादुर वि.क.
४३ वर्ष
पुरुष
Rukum West 1, Rukum West
प्रमाणपत्र तह, त्रिभुवन विश्वविद्यालय


बन्दना श्रेष्ठ
४२ वर्ष
महिला
Kathmandu 8, Kathmandu
S.L.C, विद्या मन्दिर माध्यमिक विद्यालय, नैकाप


प्रेम सुवाल
६५ वर्ष
पुरुष
Bhaktapur 1, Bhaktapur
एम.बि.एस. अध्ययन, शंकरदेव क्याम्पस, मीनभवन क्याम्पस, थापाथली क्याम्पस, बासु मावि, शारदा मावि


कमल बहादुर मगर
३७ वर्ष
पुरुष
Solukhumbu 1, Solukhumbu
+2, सोलुखुम्बु बहुमुखी कम्यापस


ध्यान प्रसाद ढकाल
५३ वर्ष
पुरुष
Khotang 1, Khotang
एस.एल.सि., सरस्वती मा.वि. मात्तिम


सविना प्रजापती
५२ वर्ष
महिला
Okhaldhunga 1, Okhaldhunga
आइ एड, नब दुर्गा बहुमुखी क्याम्पस















































































